“गायिका सलिना प्रधानको “”किन हुन्छ यो मनमा हलचल”” (भिडियो सहित)”

“काठमाडौं, चैत ८ । गितकार रमि श्रेष्ठको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सलिना प्रधानको स्वर रहेको यस गीतमा संगीतकार अनिल शाहीको संगीत रहेको छ ।

सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ । शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायांकन रहेको छ ।

https://youtu.be/yNQAVK6Th78”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *