टेलिकमको मोबाइल सेवामा बिहानदेखि समस्या

काठमाडौं, चैत ८ । नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ ।

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *