सुर्खेत क्षेत्र नं २ प्रदेश (क) मा एमालेका कँडेल विजयी

सुर्खेत, २४ मंसिर  । सुर्खेतको क्षेत्र नं २ को प्रदेश (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार यामलाल कँडेल २१ हजार २८३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलराज रेग्मीले १५ हजार ९४७ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *