जान्नुहोस् महान् व्यक्तिका विचारहरु, जसले तपाईंको जिन्दगी बदल्न सक्छ !

“म सवै जान्दछु भन्ने जसलाई घमण्ड छ, त्यसले बास्तवमा केही पनि जानेको हुँदैन ।
–बालकृष्ण सम

यदी तिमी आफ्नो रहस्य शत्रुबाट जोगाउन चाहन्छौ भने आफ्नो असल मित्रसंग पनि त्यो रहस्य नखोल ।
–बेन्जामिन फ्रेंकलिन

जो व्यक्तिमा आफ्नो अगाडी आएको मौकालाई चिन्न सक्ने शक्ति हुँदैन उसलाई मौकाले बारम्बार ढक्ढकाए पनि त्यसलाई उ हल्ला सम्झन्छ ।
–वि फोर्ड

कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।
–नेल्सन मन्डेला

मानिसहरुको बारेमा कम उत्सुक बन र काम तथा योजनाको बारेमा बढी उत्सुक बन।
–म्यारी क्युरी

नारी सवथोक गर्न सक्छे तर आफ्नो इच्छाविरुद्ध प्रेम गर्न सक्दिन ।
–सुदर्शन

तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन ।
–इलेनोर रूजवेल्ट

यदि मैले कुनै मूल्यवान खोज गरेको छु भने यसको श्रेय प्रतिभालाई भन्दा वेसी धैर्यलाई जान्छ ।
आइज्याक न्युटन

हामीसँग जुन कुरा छैन त्यसमाथी ध्यान केन्द्रित गरी हामीसँग जे छ त्यसलाई बरबाद गर्नु हुन्न । किनभने आज हामीसित जे छ त्यो पनि कुनै बेला थिएन ।
–एपिक्युरस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *