मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दृष्टिविहीन दुई दाजुभाइ र दिदीबहिनी

“माडी गाउँपालिका–३ तालाबाङ रोल्पाका सहोदर दुई दृष्टिविहीन दाजुभाइ र दिदीबहिनी । ब्रेल लिपीको माध्यमबाट संसार चिहाउने प्रयत्नमा लागेका दाजुभाइ बालकल्याण नमूना उच्च मावि, लिबाङमा कक्षा ९ मा अध्ययनरत छन् । तस्वीर : कविता उपाध्याय, लिबाङ(रोल्पा), रासस

प्रतिकृयाहरु
Loading...