दृष्टिविहीन दुई दाजुभाइ र दिदीबहिनी

“माडी गाउँपालिका–३ तालाबाङ रोल्पाका सहोदर दुई दृष्टिविहीन दाजुभाइ र दिदीबहिनी । ब्रेल लिपीको माध्यमबाट संसार चिहाउने प्रयत्नमा लागेका दाजुभाइ बालकल्याण नमूना उच्च मावि, लिबाङमा कक्षा ९ मा अध्ययनरत छन् । तस्वीर : कविता उपाध्याय, लिबाङ(रोल्पा), रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *