‘न्यायालय जोगाउन पछिल्लो कदम’

काठमाडौं, चैत २ ।  सर्वोच्च आदलतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन पछिल्लो कदम चालेको बताएकी छिन् ।

न्यायपालिकालाई राजनीतिक हस्तक्षेपबाट जोगाउन अहिलेको विकल्पमा गएका छौँ, अमेरिका नेपाल मुट कोर्ट प्रतियोगितामा बिहिबार सम्बोधन गर्दै मल्लले भनिन् ।

उमेरका कारण प्रधानन्यायाधीश गोपाल पराजुलीको पदावधि सकिएको भन्दै नय परिषद् सचिवले पत्र लेखेको विषयमा न्यायाधीश मल्लको यस्तो धारणा सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *