त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको निधन

काठमाडौँ, चैत १ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ ।

कलेजोको शल्यक्रिया गरिएका डा शर्माको रुसको सेन्ट पिटर्सबर्गमा गएराति निधन भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आफूहरुले शर्माको निधनबारे आज जानकारी पाएकाले शुक्रबार कीर्तिपुरमा शोकसभा कार्यक्रम राखिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *