रुपको प्रशंसा गर्दै गायक रामकृष्णले ल्याए ‘रुपैको धाक नलाउ’ (भिडियो)

फागुन ३०, काठमाडौँ । नेपाली सांगितक क्षेत्रमा विगत १२ देखी निरन्तर क्रियाशिल रहेका गायक रामकृष्ण श्रेष्ठले नयाँ लोक पप गीत ‘रुपैको धाक नलाउ’ बजारमा ल्याएका छन् । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको गायक श्रेष्ठले बताए ।

गीतमा गायक श्रेष्ठसंगै मिलन अमात्यको आवाज रहेको छ । अम्बिका गुरुङको शब्द, अशुसेन लामाको संगित रहेको उक्त गीतलाई शुक्रबारदेखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा शिवदास गुरुङ, अस्मिता राना मगर, बिनिता तामाङ लगायतले अभिनय गरेका छन् ।

हेर्नुहाेस् भिडियाे

https://www.youtube.com/watch?v=gBcF8x-xFyw”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *