झापा गोल्डकपमा अाज झापा ११ र सिक्किम युनाईटेड खेल्दै 

झापा, फागुन २३ । झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टर फाइनलमा झापा ११ र सिक्किम युनाईटेड बीच प्रतिस्पर्धा हुँदेछ । दिउँसो हुने खेलमा बिजयी भए झापा सेमिफाईनलमा प्रवेश गर्नेछ ।

घरेलु टोली झापा प्रतियोगिताको बलियो दाबरेदार हो । यसअघि हिजो मनाङले पाखराको साहरा क्लबलाई ट्राईबेकरमा हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *