पत्रकारलाई लाग्यो चुनाव ( हेर्नुहोस् फोटो)
२०७४ जेठ १५ गते

काठमाडौं, भदौँ,४ । नेपाल पत्रकार महासंघलाई आज आइतबारदेखि झपक्कै महाधिवेशनले छोपेको छ । २५ औँ महाधिवेशनबाट ७५ जिल्लाका पार्षदहरु भोट खसाल्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा जम्मा भइसकेका छन् ।
सबैजना आ–आफ्नो दलनिकट मतदाताहरुसँग उम्मेद्वारका लागि भोट माग्ने क्रम जारी नै छ । हेर्नुहोस् फोटो फिचर










२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








