एक वर्षमा सरदर सेक्स कतिपटक ?

एजेन्सी । सेक्स जिवित प्राणीहरुका लागी एक अत्यावश्यक आवश्यकता हो । मानिसदेखि अन्य सानातिना प्राणीहरुमा समेत सेक्सको भुमीका शारीरिकदेखि परम्परा निरन्तरतासम्मका कुरामा यसले दिगो अर्थ राखेको हुन्छ ।

तर आफ्नो जिवनकालमा कसले कति पटक सेक्स गर्छन् भन्ने रोचक कुराका विषयमा समेत धेरै पटक अध्ययन अनुसन्धानहरु भएका छन् ।

जसबाट पत्ता लागेको छकी विश्वमा सबैभन्दा बढी सेक्स ग्रिसका मानिसले गर्छन् । कण्डम उत्पादक कम्पनी ड्युरेक्सले गरेको अनुसन्धान अनुसार उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् ।

विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् । नेपालीहरु पनि सरदरमा पर्छन् । नेपालीहरु खुलेर सेक्स गर्न लजाउने तर भित्री इच्छा भने देखाउनेमा अग्र स्थानमा पर्ने गरेको उक्त अध्ययनले देखाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *