अस्पतालबाट हाम्फालेर मृत्यु

फागुन २०,भरतपुर । भरतपुर अस्पतालको तीन तलाबाट हाम्फाल्दा एक जनाको मृत्यु भएको छ ।

अस्पतालको मेडिकल वार्डमा उपचार गराइरहेका भरतपुर २४ धु्रब निवासी ५२ वर्षका धनराज सुब्बा अस्पतालको तीन तलाको झ्यालबाट हाम्फालेका हुन् ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *