राष्ट्रिय सभाका सांसदहरुले पनि सपथ लिए

काठमाडौं, फागुन २० । राष्ट्रिय सभाका सांसदहरुले पनि सपथ लिएका छन् । सदस्यहरुलाई ज्येष्ठ सदस्य तारादेवी भट्टले सपथ गराईन् ।

प्रतिनिधि सभाका सांसदहरुले सपथ लिएको केहीबेर पछि राष्ट्रिय सभाका सांसदहरुले सपथ लिएका हुन् ।
ज्येष्ठ सदस्य भट्टले आजै राष्ट्रपतिबाट सपथ लिएकी थिईन् । सपथ लिएपछि सांसदले सांसदको लोगो लगाएका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *