राष्ट्रियसभाका जेष्ठ सदस्य भट्टले लिईन् सपथ

काठमाडौं, फागुन २० । राष्ट्रियसभाका जेष्ठ सदस्य तारा देवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन्। बानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचित सांसदलाई अपरान्ह पाँच बजे उनले सपथ खुवाउने छिन् ।

सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *