कांग्रेसका संस्थापक भट्टराईको सातौं पुण्यतिथी मनाईंदै

काठमाडौं, फागुन २० । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको सातौं पुण्यतिथी आज मनाईंदैछ । आइतबार किसुन जी को सम्झनामा ७७ जिल्ला मै कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

झण्डै २० वर्ष कांग्रेसको सभापति बनेका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता र सुराही अनि टिनको बाकसमात्र आफूसँगै लिएर फर्केका किसुनजीलाई सन्त र आदर्श नेताको रुपमा लिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *