प्रिमनसुन सुरु, बेलुकी हल्का पानी पर्ने सम्भावना: मौसमविद्
२०७४ जेठ १५ गते

“
उहाँका अनुसार यो समयमा चट्याङ र असिना पनि पर्ने संभावना धेरै हुन्छ । आज पनि देशभरीकै मौसम सामान्यतया बदली भई केहि ठाउँमा फाट्टफुट्ट पानी पर्ने उहाँको अनुमान छ । विशेषगरी पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








