होली खेन्ने क्रममा घरको छतबाट खस्दा गम्भिर घाइते

पोखरा, १७ फागुन । होली खेल्नेक्रममा पोखराको बिन्ध्यवासीनीमा घरको छतबाट खस्दा एक बालक गम्भिर घाइते भएका छन् । पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा गम्भिर घाइते भएका हुन्।

उनको पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिएका छन्। घाइते रेग्मीको टाउकोमा चोट लागेको छ । उनी होली खेल्दा आफ्नै घरको दुई तला माथीबाट खसेका हुन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *