मुख्यमन्त्री, मन्त्री र सांसदको तलब कति ?

काठमाडौं, फागुन १७ ।  प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक मस्यौदा बनाएको छ । मस्यौदाअनुसार मुख्यमन्त्रीको तलब ६० हजार ९ सय छ ।

मन्त्रीको तलब ५२ हजार रहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । त्यस्तै प्रदेश सांसदको पारिश्रमिक ४५ हजार रुपैयाँ हुनेछ ।

आवास, सवारी इन्धन, दैनिक भत्ता, भ्रमण भत्तालगायत सुविधा पनि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *