होलीमा नारायणगढ मुग्लिन सडक बन्द नहुने

भरतपुर, फागुन १६ । होली पर्वलाई ध्यान दिँदै दुई दिन नारायणगढ मुग्लिन सडक बन्द नहुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएअनुसार फागुन १७ र १८ गते दुई दिन नारायणगढ–मुग्लिङ बन्द नहुने भएको छ ।

ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्त नेपालीहरुको महान् चाड होली पर्व लाई मध्यनजर गर्दै दुई दिन नारायणगढ मुग्लिन सडक बन्द नगरिने बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *