फोरमले नै अड्कायो त सरकारको पुर्णता ?

काठमाडौं, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई छिटोभन्दा छिटो पुर्णता दिन चाहे पनि संघीय समाजवजादी फोरमसँग सहमति नभएका कारण अड्किएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले स.घयि समाजवादी फोरमसँग वार्ता चलिरहेको बताउँदै भने, केही दिन पर्खिने कि भनेर पुर्णता नदिएको हो ।

एकदुई दिनभित्रै फोरमसँग वार्ता निष्कर्षमा पुगछ । यसै साताभित्र मन्त्रिपरिषदुले पुर्णता पाउनेछन् ।

संघीय फोरमले सरकारमा सहभागिताका लागि संविधान संशोधनको विषयवस्तुमा सहमति खोजेको छ , आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *