जसले कर छल्छन्…

काठमाडौं, फागुन १६ ।  श्रम विभाग स्रोतका अनुसार अवैध रुपमा काम गर्नेले मात्र हाईन, श्रम स्वीकृति लिएर काम गर्ने विदेशीले समेत सरकारलाई कर बुझाउँदैनन् ।
मा
सिक लाखौँ रुपैयाँ पारिश्रमिक बुझ्ने विदेशीले आफ्नो पारिश्रमिक सीधै आफ्नो देशमा रहेको बैँक खातामार्फत बुझ्ने गर्छन् ।

थोरै विशदेशिले मात्र नेपालमै आफ्नो पारिश्रमिक बुझ्ने गरेको स्रोत बताउँछन् ।

ठुला भनिने राष्ट्रका दुतावास नलिइ गैरकुटनीतिक कर्मचारी राखिएका छन्, जो विदेशी हुन् ।

कतिपयले यस्ता ब्यक्तिलाई पद तथा जिम्मेवारी नतोकी कामममा लगाएको समेत पाईएको छ । आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *