पुतलीसडकमा आगलागी, स्थिती नियन्त्रणभन्दा बाहिर

काठमाडौं, फागुन १४ । राजधानीको व्यस्त स्थान मानिने पुतलीसडकमा सोमबार बिहान आगलागी भएको छ ।]

शेयर मोर्कटसँगै जोडिएको भवनमा ग्यास लिक भएर आगलागी भएको हो । प्रहरीका अनुसार आगलागी नियन्त्रणका लागि वारुणयन्त्रहरु परिचालन गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

– फोटो सागर सिग्देलको फेसबुकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *