मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पुतलीसडकमा आगलागी, स्थिती नियन्त्रणभन्दा बाहिर

काठमाडौं, फागुन १४ । राजधानीको व्यस्त स्थान मानिने पुतलीसडकमा सोमबार बिहान आगलागी भएको छ ।]

शेयर मोर्कटसँगै जोडिएको भवनमा ग्यास लिक भएर आगलागी भएको हो । प्रहरीका अनुसार आगलागी नियन्त्रणका लागि वारुणयन्त्रहरु परिचालन गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

– फोटो सागर सिग्देलको फेसबुकबाट

प्रतिकृयाहरु
Loading...