सिटामोल आज देखि नेपालमा व्यवसायिक उत्पादन हुँदै

काठमाडौं, फागुन १४ । सामान्य रुघाखोकी र ज्वरो आउदा धेरै प्रयोग हुने औषधि सिटामोल आज देखि नेपालमा व्यवसायिक उत्पादन हुँदैछ । यसअघि नेपालमा प्रयोगमा रहेको सिटामोल सिटामोल नभएर पारासिटामोल रहेको थियो ।

सिटामोलको उत्पादन २०६७ असोज देखि बन्द भएको थियो । विश्व स्वास्थ्य संगठनले तोकेको कुशल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड पूरा गर्न नसक्दा नेपाल औषधि लिमिटेडले ग्लिसिरिन र स्लइनबाहेक अरु औषधि उत्पादन गर्न सकेको थिएन ।

लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले त्यही सिटामोल भोलीबाट बजारमा ल्याउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *