खोलामा डुबेर मृत्यु

मोरङ, फागुन १३ । कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बूको आज बिहान खोलामा डुबेर मृत्यु भएको छ ।

शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँडेकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *