हेटौंडा गोल्डकपको पहिलो समिफाइनलमा मनाङ र आर्मी भीड्दै

हेटौँडा, फागुन ९ । हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु शुरु हुँदैछन् ।

पहिलो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी क्लब र नेपाली आर्मी बीच प्रतिस्पर्धा हुँदैछ । हिजो भएको खेलमा संकटा सँग पराजित हुँदै थ्रिस्टार प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *