हेटौंडा गोल्डकप नकआउट आज दुई क्लबबीच प्रतिस्पर्धा हुँदै

हेटौंडा, फागुन ८ । हेटौंडामा जारी हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलका लागि आज दुई क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आज खेल थ्रीस्टार क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

हिजो त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको खेलमा सुदूरपश्चिम–११ लाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *