प्रदेश २ को सभामुखमा सरोजकुमार यादव
२०७४ जेठ १५ गते

“जनकपुरधाम, फागुन १ । प्रदेश २ को सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
सभामुखका लागि क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित यादवको मात्र उम्मेदवारी परेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् ।
प्रदेशसभाको भोली बस्ने बैठकले यसलाई औपचारिकता दिनेछ । बैठकमा जेष्ठ सदस्य लगनलाल चौधरीले यादवलाई सभामुख घोषणा गर्ने शपथ ग्रहण गर्ने प्रदेश सचिवालयले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








