हिमपातका कारण अवरुद्ध सडक खुल्यो

काठमाडौं, माघ ११ ।  बाक्लो हिमपातका कारण अबरुद्ध भएको त्रिभुवन राजपथको दामन र सिमञ्ज्याङ सडकखण्ड खुलेको छ ।

सडकमा जमेको हिउँ स्काभेटर लगाएर हटाए पछि बिहान ४ बजेदेखि बाटो खुलेको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलबार बाटोमा दुई फिटसम्म हिउँ जम्दा हेटाैँडाबाट काठमाडौं आउने–जाने गाडी दामन र सिमभञ्ज्याङमै रोकिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *