राष्ट्रपति मंगलबार किन जादैछिन् स्विजरल्याण्ड ?
२०७४ जेठ १५ गते

काठमाण्डौं – राष्ट्रपति विद्यादेवि भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो ।
गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान (वल्र्ड अफ वर्क समिट) हुन लागेको हो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








