महोत्तरी– १ बाट माओवादीका गिरिराजमणि पोखरेल विजयी

मंसिर २५, महोत्तरी । माओवादी केन्द्रका नेता एवम् विना विभागीय मन्त्री गिरिराज मणि पोखरेल विजयी भएका छन्।

महोत्तरी क्षेत्र नम्बर १ बाट पोखरेलले २३७७६ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमकी लक्ष्मी महोतोले १९४९२ मत प्राप्त गरे । यस्तै यहाँ नेपाली कांग्रेसका सीताराम भण्डारीले ९४७५ मत ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *