बाँके क्षेत्र ३ को प्रदेश(क)मा माओवादीका खरेल विजयी

२०७४ जेठ १५ गते

मंसिर २३, नेपालगन्ज । बाँके जिल्ला क्षेत्र नं ३ (क) प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रप्रसाद खरेल विजयी भएका छन् ।
खरेलले १६ हजार ६७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत प्राप्त गरेका छन् ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित