रामसरोज यादव कांग्रेस संसदीय दलको नेता चयन
२०७४ जेठ १५ गते

“जनकपुरधाम, माघ २२ । नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
दलको नेता बनेका यादव धनुषा सभापति पनि हुन् ।
प्रदेश २ मा कांग्रेस चौथो दल हो । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर सरकार बनाउने प्रयासमा छन् भने एमाले प्रमुख विपक्षी दल बनेको छ ।“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








