जो आफैंमा ‘हिमाली सूचना केन्द्र’ थिइन् एलिजावेथ

२०७४ जेठ १५ गते

काठमाडौं, माघ १३ । एकल प्रयत्न र अभिरुचिमा जोडिएर नेपालको सबैभन्दा आधिकारिक ‘हिमाली सूचना केन्द्र’ संस्थाका रूपमा स्थापित अमेरिकी अध्येता एलिजावेथ हलीको ९५ वर्षको उमेरमा शुक्रबार बिहान काठमाडौंको सिविक अस्पतालमा निधन भएको छ ।
सन् ६० को दशकमा ‘टाइम’ पत्रिकाका लागि समाचार संकलन गर्न आएकी अमेरिकी पत्रकार एलिजावेथले त्यसयताको आफ्नो सम्पूर्ण जीवन हिमाल र हिमाली सोधखोज, अध्ययन, अनुसन्धानमा लगाएकी थिइन् ।
फोक्सोमा संक्रमण देखिएपछि हलीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।,

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित