आज आईतबार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, पुस ३० ।
मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिन हजुरको लागि खासै राम्रो देखिएको छैन आजको दिनमा हजुरलाई एक्कासी रोग लाग्ने अथवा लागेको रोगमा वृद्धि हुनेछ। आजको दिनमा सडकतिर हिड्दा व गाड़ी चलाउदा हजुरले अलि ख्यार गर्नुपर्छ।
आजको दिनमा हजुरको मनमा नेगेटिव विचार आउने छ जसको कारण हजुरलाई समस्या आउने हुन्छ।
राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27
वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
आजको दिनको शुरुवातमा हजुरको लागि राम्रो भएनि दिनमा 2 बजेपछि हजुरको सरकारी स्तरमा काम नबन्ने आफुभन्दा सानो संग विवाद पर्ने, व्यापार व व्यवसायिक क्षेत्रमा घाटा हुने र हजुरको स्वाभिमानलाई ठेस लाग्ने छ। राशिको तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,
मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा हजुरको घरमा लक्ष्मीको आगमन हुनेछ, र हजुरलाई मानसिक शांति मिल्नेछ। पारिवारिक सहयोग र नयाँ ठाउँको भ्रमण गर्ने योग परेको छ आजको दिनमा हजुरलाई राजनीतिक क्षेत्रबाट फाईदा हुनेछ। तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12, 23
कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनको शुरुवात हजुरको लागि राम्रो नभएनि दिनको मध्यपछि हजुरलाई धन लाभ हूनेछ, आजको दिनमा हजुरको स्वास्थ राम्रो हुनाको साथै विरोधीमाथि विजयी पनि पाउनुहुनेछ तर आजको दिनमा हजुरलाई शिक्षा क्षेत्रबाट फाईदा हुदैन। कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11, 16, 20, 25
सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा आफन्तसंग मन मुटाव बढ्ने देखिएको छ भने मन चंचल हुनेछ सबैप्रकारको काममा बाधा आउने छ आजको दिनमा पेट सम्बन्धित तथा कम्मर दुख्नेछ अरुले दिएको न खाएको ठिक खानामा गडबड़ी हुनेछ आज हजुरलाई शोक पर्ने समाचार सुन्न पर्ने हुन्छ तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज
दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22
कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा हजुरको शरीर स्वस्थ रहने र चारैतिरबाट खुशीको प्रसन्नता मिल्ने छ सबै प्रकारको काममा फायदा र आर्थिक पक्ष पनि मजबूत हुने देखिन्छ आजको दिनमा हजुरले नयाँ कामको शुरुवात गर्दा फाईदा र हजुरको मन धार्मिक र सामाजिक काममा जाने छ।
कन्या राशि , तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23, 32, 41, 50
तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा हजुरलाई कुनै कुराले चित्त दुखाउने छ आँखामा थकावट र धनको हानि र स्वास्थ्य राम्रो देखिएको छैन आजको दिनमा झगडालु प्रवृत्तिका मान्छे फेला पर्नेछन् र विद्यार्थीको विद्याक्षेत्रमा मन जादैन आजको दिन हजुरले चाहेको व्यक्तिले हजुरलाई कष्ट दिनेछ र सामाजिक स्तरमा अपजस पाउने हुनेछ।
तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
वृश्चिक– (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा हजुरको स्वास्थ्य राम्रो हुनेछ र जताबाट पनि ,आदर सत्कार पाईने योग बनेको छ आजको दिनमा आफन्तको सहयोग पाईने छ आजको दिनमा नयाँ क्षेत्रमा लगानी गर्दा फाईदा हुनेछ र विद्याक्षेत्रमा प्रगति हुनेछ र प्रेम प्रसंग सुमधुर रहनेछ आज यदि हजुरले यात्रा गर्दै हुनुहुन्छ भने यात्रा फलदायी हुनेछ।
वृश्चिक राशि , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54, 63, 72, 81, 90
धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा हजुरलाई मानसिकरुपमा कष्ट हुने संकेत देखा परेको छ, र साथै हजुरको आत्मसम्मानलाई पनि ठेस लाग्ने छ आजको दिनमा आफन्तले नै विरोध गर्नेछन्, आज हजुरको कमाईक्षेत्रमा गड़बड़ी हुनेछ र फाल्तुको खर्च झ्याऊ- झमेला पनि हुनेछ
धनु राशि , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30
जे जू जो खा खी खू खे खो गा गी) आजको दिनमा हजुरलाई एक्कासी धन लाभ तथा जमीन लाभ हुनेछ दिनको मध्यमा आफन्तसंग भेटघाट हुने तथा खुशीको समाचार पाउनुहुनेछ आजको दिनमा हजुरले सम्मान पाउने योग पनि परेको छ। जताबाट पनि हर्ष र उल्लासको वातावरण पाउनुहुन्छ। आजको भेटघाट हजुरको लागि आनन्दमय हुनेछ।
तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि
संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26
कुम्भ – (गू गे गो सा सी सू से सो द)
यदि हजुरलाई हिजोदेखि कुनै रोगले घेरेको छ भने आजको दिनमा हजुरको स्वास्थ्य सम्बन्धी समस्याको समाधान हुनेछ तर हजुरले आटेको काम पुरा नहुने हुनाले नयाँ कामको शुरुवात न गर्नुहोला ,आजको दिनमा हजुरको आफ्नै मान्छे नै हजुरको विरोधी भैदिन्छन ,व्यापारमा मन्दी आउने सम्भावनाको साथमा कुनै कारणबस मनमा अशान्ति आउने छ।
तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार
संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26
मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा हजुरलाई स्वास्थ्य सम्बन्धि समस्या आउने देखा परेको छर कुनै व्यक्तिसंग विवाद पर्ने तथा चोट पटक लाग्ने हुनाले गाड़ी चलाउँदा ख्याल गर्नुहोला साथै आजको दिनमा हजुरले सोचेको काममा असफलता मिल्ने छ। , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव
रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक
भाग्य अंक: 3, 7, 12, 16, 21, 25, 30, 34, 43, 52








