बाँके क्षेत्र २ को प्रतिनिधी सभामा राई विजयी

२०७४ जेठ १५ गते

बाँके, मंसिर २४ । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधीसभा सदस्यमा संघिय समाजबादी फोरम नेपालका मोहम्मद इश्त्यिाक राई २१ हजार ५२५ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्धन्द्धी बाम गठबन्धनबाट सुर्य चिन्हबाट स्वतन्त्र राजनतिक समुहका पशुपतिदयाल मिश्रले १५ हजार ६४१ मत ल्याउनु भएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित