चुरे विनासको असर : मरुभुमि बन्यो अन्नभण्डार

काठमाडौं, भदौ १८ ।  मरुभुमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ दिघवा को अस्तित्व नाम मात्रैमा सीमित छ । गाउँ पुर्वतर्फ सर्दै अहिले अर्को गाउँ चनही को सिमानामा पुगेको छ ।

यसको कारण् हो बलान नदीले फेर्दै आएको धार । एकताका गिरहत जमिनदार को गाउँ भनेर चिचिन्थ्यो दिघवा । एक हाजरभन्दा बढी घरपरिवार अटाएको गाउँमा किसानको बाक्लो बस्ती थयो ।

अन्न उत्पादनका हिसावले यस क्षेत्रमै उम्दा रहेको दिघवा अहिले खाद्य संकटको मारमा छ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =