१९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपाल भारत विरुद्ध खेल्दै

२०७४ जेठ १५ गते

काठमाडौं, कात्तिक २६ । १९ वर्ष मुनिको एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपाल र भारतबिच खेल भइरहेको छ । भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ । नेपाल समूह ‘ए’ मा रहेको छ ।
नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । मलेसियामा खेल भइरहेको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित