अस्थायी राजधानी नै स्थायी हुने

काठमाडौं, माघ ५ । सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको भारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ ।

यसबाट प्रदेश संसदको दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । हाल विवादमा रहेका १, २ ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *