महोत्तरीमा महन्थ ठाकुर भारी मतान्तरले विजयी !

२०७४ जेठ १५ गते

महोत्तर, मंसिर २४ । महोत्तरी क्षेत्र नं.३ बाट राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
ठाकुरले २५ हजार ७ सय ८५ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ४ सय ४७ मत ल्याए ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित