हातहतियार सहित पक्राउ

रौतहट, ५ असार । गढीमाई गाउँपालिका-४ स्थित गढीमाई चोकमा जाँच गर्ने क्रममा सोही ठाउँ बस्ने ३४ वर्षीय हिरा राय यादवलाई झोलाभित्र लुकाई राखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, त्यसको खाली म्याग्जिन १ थान र कटुवा पेस्तोल १ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *