Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
पानीविहीन रानीपोखरी
मकालु खबर
२०७४ जेठ १५ गते
भूकम्पले क्षति पु¥याएको पुरातात्विक महत्वको रानीपोखरी पुनः निर्माणका लागि पानीविहीन बनाइए पनि काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीचको विवादले गर्दा पुन:निर्माणमा अलपत्र परेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस