डढेलधुराकाे पछिल्लो अपडेट, प्रधानमन्त्री देउवाको अग्रता कायमै

डढेलधुरा , मंसिर २३ । 

१.प्रतिनिधि सभा

शेर ब देउवा(कांग्रेस ): ६८२२

खगराज भट्ट (मा.के.):  ३७५९

२.प्रदेश सभा

कर्ण मल्ल (कांग्रेस ): ५४१७,

तारा जाेशि(एमाले): ४२९७

रघुवर भट्ट कांग्रेस: ४५०२

पठान बाेहरा (एमाले): ६२९५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *