अझै डेढ महिना कुर्नेपर्ने नयाँ सरकार गठनको लागी

२०७४ जेठ १५ गते

काठमाडौं, पुस १६ । संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुनुपर्ने देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण सरकार गठनमा ढिलाई हुने संकेत देखिएको हो ।
नयाँ सरकारको नेतृत्व गर्ने अनुमान गरिएको नेकमा एमालेले भने सरकार गठनका लागि राष्ट्रियसभा निर्वाचन पर्खन नपर्ने दावी गर्दै आएको छ ।
संविधान र कानुनको अपव्याख्या गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता लम्ब्याउन खोजेको आरोप पनि एमालेले लगाउँदै आएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित