इलामका बासुले कुवेतमा गरे आत्महत्या

२०७४ जेठ १५ गते

कुवेत । कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । इलामका २४ बर्षिय बासु खातीले गत सुक्रवारका दिन महाबुल्ला स्थित आफुले कामगर्ने कम्पनीको नजिकको रुखमा झुन्डियर आत्महत्या गरेका हुन्।
उनी बिगत केही बर्ष देखी हिस्को कम्पनीमा कामगर्दै आएका थिए । स्रोतका अनुसार केही दिन देखी अली निरास देखियका थिए ।
नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले भने ‘बासुले आफै आत्महत्या गरेको कुवेतको प्रहरीले जानकारी दिएको छ ।’ बासुको कम्पनी तथा घर परिवार सँग सम्पर्क भयको र मृतकको सब लाई नेपाल पठाउन कानुनी प्रकृया अगाडी बढिसकेको लिङ्देनले बताए ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित