उडिरहेको विमानमा एक जोडीले सिटमै सेक्स गरेपछि…

२०७४ जेठ १५ गते

एजेन्सी । उडिरहेको विमानमा एक जोडीले मदिराको नशामा सिटमै सेक्स गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । डेलिमेलका अनुसार म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको विमानमा मदिराको नसामा लठ्ठिएका एक जोडीले यात्रुकै सामुन्य सम्भोग गरेका थिए । सोही उडानमा रहेका एक यात्रुले आफ्नो मोबाइलबाट उक्त दृश्य कैद गरेर सामाजिक सञ्जालमा हालिदिएपछि यो भिडियो भाइरल बनेको हो ।
र्यान एयरको विमानमा सवार ती जोडीले सँगै रहेका यात्रीलाई पछाडि फर्किन भन्दै खुलेर यौन सम्बन्ध राखेको बताइएको छ । उनीहरूको उक्त हर्कले यात्रुहरु लाजले भुतुक्क भएका थिए ।
उनीहरू पति–पत्नी वा प्रेमी–प्रमिका हुन भन्ने बारेमा भने खुल्न सकेको छैन । उनीहरूको अश्लिन हर्कतबारे विमानका कर्मचारीलाई जानकारी गराइए पनि कुनै कारबाही नभएको अन्य यात्रुको भनाई उदृत गर्दै डेलीमेलले लेखेको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित