निर्वाचन आयोगको प्रवक्तामा ढकाल नियुक्त

२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १५ । निर्वाचन आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव नवराज ढकाललाई तोकेको छ । यसअघिका प्रवक्ता सुर्यप्रसाद शर्माले उमेर हदका कारण हिजोदेखि अवकाश पाउनु भएको छ ।
शर्माको अवकाशपछि प्रवक्ताको जिम्मेवारी सहसचिव ढकालले पाउनुभएको आयोगले जनाएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित