पर्वतमा अधिकांश सामुदायिक विद्यालयहरू मापदण्ड विपरीत

२०७४ जेठ १५ गते

“
पुस १८, पर्वत । पर्वतमा अधिकांश सामुदायिक विद्यालयहरू मापदण्ड नपुगेका प्रधानाध्यापकहरुको भरमा चलिरहेका छन् ।
सामुदायिक विद्यालयहरुको दरबन्दी मिलान हुन नसक्दा वर्षाैदेखि सामुदायिक विद्यालयहरू मापदण्ड नपुगेका प्रधानाध्यापकहरुको भरमा चलेको जिल्ला शिक्षा कार्यालय पर्बतले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलका अनुसार जिल्लाका ३ सय १० सामुदायिक विद्यालय अन्र्तगत ६० प्रतिशत विद्यालयहरूमा मापदण्ड विपरीतका प्रधानाध्यापकहरु रहेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित