विभागसँग मिलेन कुरा : धरहराबाट पन्छिँदै टेलिकम

२०७४ जेठ १५ गते

पुरातत्व विभागसँग कुरा नमिल्दा नेपाल टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको छ ।
पुरातात्विक महत्वलाई बेवास्ता गरेर व्यापारिक धरहरा बनाउन खोजेको भन्दै विभागले नक्सा स्वीकृत गर्न नमानेपछि टेलिकमले धरहरा निर्माणबाट हात झिक्ने संकेत गरेको हो ।
टेलिकमले मौखिक रुपमा धरहरा निर्माणबाट हात झिक्ने बताएपनि लिखित जानकारी आएको छैन । आजको नागरिकमा खबर छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित