वायु प्रदुषण बढाउँदै इँटाभट्टा

काठमाडौं, पुस २३ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्छ झुलपोखरी ।  यो पोखरीवरपर थुप्रै इँटाभट्टा सञ्चालित छन् ।  विहानदेखि बेलुकीसम्म भट्टाको चिम्निबाट निरन्तर धुवाँको मुस्लो छुटिरहेको हुन्छ ।

कुनैले सेतो त कुनैले कालो धुवाँ फ्याँकिरहेका हुन्छन् ।  उपत्याकाको वाय मानव स्वास्थ्य प्रतिकुल बन्दै गएका बेला यी इँटाभट्टाले भने निर्धक्कसाथ हानिकारक धुवाँ फ्याँकेर प्रदुषण बढाईरहेका छन् ।

यो खबर आजको नागरिकमा छ, उपत्यकाको वायु मानव स्वास्थ्य प्रतिकुल बन्दै गएका बेला ११२ इँटाभट्टाले हानिकारक धुवाँ फ्याँकेर प्रदुषण बढाईरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *