‘नयाँ प्रतिबन्ध युद्धको कदम’

पुस १०, काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले प्योङयाङविरुद्ध लगाएको पछिल्लो नाकाबन्दी ‘युद्धको कदम’ भएको जनाएको छ । सरकारी समाचार संस्था केसीएनएले अमेरिकाको उक्साहटमा राष्ट्रसंघले नाकाबन्दी कडा पारेको भन्दै कडा शब्दमा विरोध गरेको छ ।

साथै उत्तर कोरियाले उक्त प्रस्तावको समर्थन गर्ने देशलाई सजाय दिने चेतावनी दिएको छ ।केसीएनएद्वारा सार्वजनिक उत्तर कोरियाली विदेश मन्त्रालयको विज्ञप्तिमा राष्ट्रसंघको पछिल्लो कदम ‘पूर्ण आर्थिक नाकाबन्दी सरह’ भएको उल्लेख छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *